मुख्य समाचार:
आदरणीय छबिसपाथिभेरा गाउँवासी दाजुभाई तथा दिदी बहिनीहरु, गाउँपालिकाको विकास गाउँवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक गाउँवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान रहेको हुन्छ । गाउँवासीले हामीलाई दिएको विश्वासलाई गाउँवासीले सोचेकै जस्तो विकास गर्न कृयाशील रहेकाछौ । यस गाँपालिकाका विषयमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए, हामी तपाईँहरूकै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रियाहरुको आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ ।

सार्वजनिक गरेका गुनासोहरू

क्र.स. रेजिस्ट्रेशन मिति गुनासोको विवरण विस्तृत विवरण वडा नं चरण स्थिति कार्य
१२ असार २०८२, बिहिवार खानेपानी समस्या सम्बन्धमा। छबिसपाथिभेरा गाउँपालिका बजार क्षेत्रमा खानेपानिको... छबिसपाथिभेरा गाउँपालिका
समाप्त गरिएको
अति आवश्यक
११ असार २०८२, बुधवार छाना र मेला को कहिले लालपुर्जा आउँछ छाना र मेला को कहिले... वडा नं. ३
खोलियको छ
सामान्य
११ असार २०८२, बुधवार जारमा सरसफाईको लागि डम्पिङ्ग क्षेत्र छुट्टयाउनु पर्यो जारमा सरसफाईको लागि डम्पिङ्ग क्षेत्र... छबिसपाथिभेरा गाउँपालिका
खोलियको छ
आवश्यक
११ असार २०८२, बुधवार Network problems मोहोदय: गुनासो गर्नुको कारण यो... वडा नं. ४
खोलियको छ
अति आवश्यक
११ असार २०८२, बुधवार सरसफाई सम्बन्धि गुनसाो कृषि योग्य जग्गालाई सहरीकरण( बाटो... वडा नं. १
खोलियको छ
अति आवश्यक
११ असार २०८२, बुधवार दर्ता गुनासा सम्बोधन गरिएको यस नमस्ते अध्यक्ष नामक आएका... छबिसपाथिभेरा गाउँपालिका
खोलियको छ
सामान्य
११ असार २०८२, बुधवार सरसफाई सम्बन्धि गुनसाो पालिका बजार क्षेत्रमा सरसफाई गर्नुप्ने... छबिसपाथिभेरा गाउँपालिका
खोलियको छ
अति आवश्यक
Showing 1 to 7 of 7 entries

प्रतिलिपि अधिकार © २०८२ छबिसपाथिभेरा गाउँपालिका, यो साईट छबिसपाथिभेरा गाउँपालिकाद्वारा सन्चालित छ ।