कुल गुनासोहरू
२०
समाधान गुनासोहरू
गुनासो विचाराधीन
१८

सार्वजनिक गरिएका गुनासो/उजुरीहरु

सबै हेर्नुहोस्
बजार अनुगमन बारे
२०८२-०२-०८ ०९:४३ PM
test
२०८२-०२-०८ ०९:४३ PM
test
२०८२-०२-०८ ०९:४३ PM
Test
२०८२-०२-०८ ०९:४३ PM
Website not updated
२०८२-०२-०८ ०९:४३ PM

बारम्बार सोधिने प्रश्नहरू

सबै हेर्नुहोस्

तपाईको व्यक्तिगत बिवरण परशुराम नगरपालिका को सम्न्धित पधादिकारीले मात्र हेर्न सक्नेछन्।

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

तपाईको व्यक्तिगत बिवरण सम्न्धित पधादिकारीले मात्र हेर्न सक्नेछ

साधारणतया, तपाईको व्यक्तिगत बिवरण महत्वपूर्ण छैन तर तपाईको गुनासोको बारेमा थप जानकारी लिन वा तपाईसंग सम्पर्क गर्न गाउँपालिकाका कर्मचारीलाई आवश्यक पर्नसक्दछ।

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

तपाईले गुनासो दर्ता नम्बर पुन: प्राप्त गर्न सक्नु हुनेछैन तसर्थ तपाईले आफ्नो गुनसो/उजुरी को दर्ता नम्बर सुरक्षित राख्नु पर्ने हुनेछ । हामीले गुनसो दर्ता क्रममा तपाईलाई मोबाइल र इमेलमा पनि दर्ता नम्बर पठाउने गर्दछौ।

हो, हामी तपाईलाई हरेक गुनसो दर्ता गर्दा छुट्टाछुट्टै दर्ता नम्बर प्रदान गर्दछौं।

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

छबिसपाथिभेरा गाउँपालिकाकाे परीचय

सुदुर पश्चिम प्रदेशमा रहेकाे सेती अञ्चलकाे बझाङ जिल्लाकाे मध्य क्षेत्रकाे पहाडी भागमा छबिसपाथिभेरा गाउँपालिका अवस्थित रहेकाे छ। बि.सं २०७३ सालमा सङ्गीय मामिला तथा स्थानिय विकास मन्त्रालद्धारा ७५३ स्थानिय तह लागु गरेपछी बझाङ जिल्लामा साविकका ४ वटा गा.वि.स (मटेला ,ब्याँसी,कँडेल,लेकगाउँ) मीलेर छबिस पाथिभेरा गाउँपालिका बनेकाे हाे।यस गाउपालिकाकाे कुल क्षेत्रफल ११६.१५ वर्ग कि.मी रहेकाे छ। हाल याे गाउँपालिका ७ वटा वडामा विभाजन गरिएकाे छ र यस गाउँपालिकाकाे केद्र ब्याँसी रहेकाे छ। जम्मा ११६.१५ वर्ग कि.मी क्षेत्रफल रहेकाे यस गा.पा.काे जनघनत्व १४०.३० प्रति वर्ग कि.मी रहेकाे छ। 

उजुरी दर्ता गर्ने तरिका

1. "गुनासो / उजुरी दर्ता गर्नुहोस्" वा समीक्षा फारममा जानुहोस्।

२. आवश्यक जानकारी भर्नुहोस्: फारममा आवश्यक जानकारीहरू भर्नुहोस् जसमा तपाईंको नाम, संपर्क जानकारी, र गुनासो / उजुरीको विवरण समावेश गर्नुहोस्।

३. गुनासो / उजुरीको स्थिति जाँच गर्नुहोस्: तपाईंले दर्ता गरेको गुनासो / उजुरीको प्रगति र समाधानको लागि आफ्नो गुनासो / उजुरीको स्थिति जाँच गर्नुहोस्।

4. यो भिडियोले गुनासो / उजुरी दर्ता गर्ने प्रक्रियाको संक्षेप दिएको छ जसले तपाईंलाई साइट उपयोग गर्न र गुनासो / उजुरीलाई समाधान गर्न सहायक बनाउन सहायक हुनेछ।

 गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, २०८०


कुल दर्ता तथा समाधान भएका गुनासाहरु

गुनासाका क्षेत्रहरु

क्र.स. वडा नं गुनासोको संख्या
११

प्रतिलिपि अधिकार © २०८२ छबिसपाथिभेरा गाउँपालिका, यो साईट छबिसपाथिभेरा गाउँपालिकाद्वारा सन्चालित छ ।