मुख्य समाचार:
आदरणीय छबिसपाथिभेरा गाउँवासी दाजुभाई तथा दिदी बहिनीहरु, गाउँपालिकाको विकास गाउँवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक गाउँवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान रहेको हुन्छ । गाउँवासीले हामीलाई दिएको विश्वासलाई गाउँवासीले सोचेकै जस्तो विकास गर्न कृयाशील रहेकाछौ । यस गाँपालिकाका विषयमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए, हामी तपाईँहरूकै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रियाहरुको आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ ।

गुनासोको स्थिति।

क्र.स.
सिर्जना गरेको मिति : ११ असार २०८२, बुधवार
आर्थिक बर्ष : 2081/82
स्रोत : web
वार्ड नं : वडा नं. ४
विभाग : -
विषय : Network problems
विवरण : मोहोदय: गुनासो गर्नुको कारण यो छ कि मेरो गाउँ मेल्लेख गा. पा. २ सानिखेत हो। मेरो गाउँमा network को धेरै आवश्यक छ । किनकि गाउँबाट बाहिर पढ्ने student लाई कुनै पनि documents पठाउनको लागि अथवा कुनै पनि आपतकालीन समस्या पर्दा network को problems ले फोन नलागेर झन् धेरै आपतकालीन अवस्थामा पुगेका धेरै मान्छेहरु छन् ।। त्यसैले गर्दा हाम्रो गाउँमा network धेरै आवश्यक छ|| गुनासो पोख्न पाएकोमा र गुनासो पोख्ने site. बनाएकोमा धेरै धन्यवाद
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
खोलियको छ
कार्य :

प्रतिलिपि अधिकार © २०८२ छबिसपाथिभेरा गाउँपालिका, यो साईट छबिसपाथिभेरा गाउँपालिकाद्वारा सन्चालित छ ।