मुख्य समाचार:
आदरणीय छबिसपाथिभेरा गाउँवासी दाजुभाई तथा दिदी बहिनीहरु, गाउँपालिकाको विकास गाउँवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक गाउँवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान रहेको हुन्छ । गाउँवासीले हामीलाई दिएको विश्वासलाई गाउँवासीले सोचेकै जस्तो विकास गर्न कृयाशील रहेकाछौ । यस गाँपालिकाका विषयमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए, हामी तपाईँहरूकै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रियाहरुको आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ ।

गुनासोको स्थिति जाँच गर्नका लागि तलका विवरण भर्नुहोस्।

प्रतिलिपि अधिकार © २०८२ छबिसपाथिभेरा गाउँपालिका, यो साईट छबिसपाथिभेरा गाउँपालिकाद्वारा सन्चालित छ ।