मुख्य समाचार:
आदरणीय छबिसपाथिभेरा गाउँवासी दाजुभाई तथा दिदी बहिनीहरु, गाउँपालिकाको विकास गाउँवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक गाउँवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान रहेको हुन्छ । गाउँवासीले हामीलाई दिएको विश्वासलाई गाउँवासीले सोचेकै जस्तो विकास गर्न कृयाशील रहेकाछौ । यस गाँपालिकाका विषयमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए, हामी तपाईँहरूकै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रियाहरुको आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ ।

गुनासोको स्थिति।

क्र.स.
सिर्जना गरेको मिति : १२ असार २०८२, बिहिवार
आर्थिक बर्ष : 2081/82
स्रोत : web
वार्ड नं : छबिसपाथिभेरा गाउँपालिका
विभाग : -
विषय : खानेपानी समस्या सम्बन्धमा।
विवरण : छबिसपाथिभेरा गाउँपालिका बजार क्षेत्रमा खानेपानिको समस्या रहेको छ समाधान गर्नुपर्यो।
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. completed

    सम्बन्धित निकायमा पठाईएको छ।

    2025-06-26 14:46:16 By Admin

प्रतिलिपि अधिकार © २०८२ छबिसपाथिभेरा गाउँपालिका, यो साईट छबिसपाथिभेरा गाउँपालिकाद्वारा सन्चालित छ ।