मुख्य समाचार:
आदरणीय छबिसपाथिभेरा गाउँवासी दाजुभाई तथा दिदी बहिनीहरु, गाउँपालिकाको विकास गाउँवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक गाउँवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान रहेको हुन्छ । गाउँवासीले हामीलाई दिएको विश्वासलाई गाउँवासीले सोचेकै जस्तो विकास गर्न कृयाशील रहेकाछौ । यस गाँपालिकाका विषयमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए, हामी तपाईँहरूकै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रियाहरुको आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ ।

गुनासोको स्थिति।

क्र.स.
सिर्जना गरेको मिति : ११ असार २०८२, बुधवार
आर्थिक बर्ष : 2081/82
स्रोत : web
वार्ड नं : छबिसपाथिभेरा गाउँपालिका
विभाग : -
विषय : जारमा सरसफाईको लागि डम्पिङ्ग क्षेत्र छुट्टयाउनु पर्यो
विवरण : जारमा सरसफाईको लागि डम्पिङ्ग क्षेत्र छुट्टयाउनु पर्यो
दृश्यता :
सार्वजनिक
प्राथमिकता : आवश्यक
चरण :
खोलियको छ
कार्य :

प्रतिलिपि अधिकार © २०८२ छबिसपाथिभेरा गाउँपालिका, यो साईट छबिसपाथिभेरा गाउँपालिकाद्वारा सन्चालित छ ।